Sunday, November 23, 2014



ए मेरी गोरी , ज्ञानी कि छोरी, हास न एक फेर
म गाउँछु गीत , घन्काई मादल, नाच केहि  बेर
नसालु आखा, सुरिलो भाका, मुटुमा हान्यौ  तीर
कालु छ राम्रो, छाला मात्र चाम्रो ,नगर धेरै पीर
जादुकी झुप्पि,कसेर टुप्पी , पड है जोरले
I Love you भनि १० चोटी गनी पठाको चोरले।