दूर रहँदा म बाट तिमि सम्झना का तरंगहरुमा,
निकटताका सुस्केरा हाल्न थाल्छु|
कस्तुरीले आफ्नै सुगन्ध खोज्न भौतारिए झैँ,
आफै भित्र तिमीलाई खोज्न थाल्न लाग्छु |
नपाउँदा तिमीलाई अनायासै खिन्न हुन्छ मन,
तृष्णा तिम्रो अभाबको समय संगै बढीरहन्छ झन् झन् |
लाग्यो नशा तिम्रो स्पर्शको जादूयी प्रकट प्रभाव,
शीतल तिम्रो केशको सुगन्धमा लागिरहने अतृप्त मेरो लगाब |
लठ्याउने नयन तिम्रो डुबिरहुँ झैँ लाग्ने गहिराइ अथाह,
बाँधीरहुँ तिमिलाइ अंगालोमा भईरहन्छ यो चाह |
बाँधीरहुँ तिमिलाइ अंगालोमा भईरहन्छ यो चाह!!!
Missing You So Much Saani!!! Love You.
No comments:
Post a Comment